मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्तमान सरकार गोली, लाठी र स्टाटसमा मात्रै सीमित सभापति गगन कुमार थापा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार केवल गोली, लाठी र स्टाटसमा मात्रै सीमित हुन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संकटमा सरकारको भूमिका प्रभावकारी नभएको बताए ।

    शान्ति र सद्भाव कायम गर्न सामूहिक रूपमा अपिल गर्नुपर्नेमा उनले जोड दिए । सभापति थापाले जिल्ला स्तरमा समेत सर्वदलीय बैठक गरेर संयुक्त आह्वान गर्नुपर्ने प्रस्ताव राखेको बताए।
  • १३ श्रावण २०८३, बुधबार १०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित