काठमाडौ साउन २४ नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न भेला भएको बताएका छन ।
साे कुरा आज ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रम पुगेर बताएका हुन । खडकाले
खडकाले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू बाँडेगाउँ आएको बतादै एकताको संकल्प गरेका हुन् ।
खड्कासँगै कांग्रेस नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल, कर्णाली सभापति ललितजंग शाहीलगायत नेताहरू बाँडेगाउँ पुगेका थिए ।










