नेपालगन्ज भदाै ६ । नेपाल प्रेस युनियन बाँकेकाे १३ ओै जिल्ला अधिबेशनमा राष्ट्रिय पत्रकारीता पुरस्कार एव सम्मान कार्यक्रम आज नेपालगन्ज आयाेजना गरेकाे छ । नेपाली काँग्रेस केन्द्रीय पुर्व सभापति एव पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील काेइराला राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय अध्यक्ष समीर जग शाह र
नेपाल प्रेस युनियन बाँकेका स्थापक अध्यक्ष एव प्रेस स्वतन्त्रता सेनानी स्व पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारीता पुरस्कार तथा सम्मान नेपाल पत्रकार महासंघ पुर्व सभापति हरिहर बिरहि सम्मान काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेल नेपाल प्रेस युनियनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रेम के सीले सयुक्तरूपमा गरेका थिए ।
साेहि कार्यक्रम नेपाल प्रेस युनियन बाँकेले स्वर्गीय जगन्नाथ गाैडेेल नवीन गिरी, प्रेस युनियन क्रियाशिलता टेकेन्द्र बस्याल, प्रेस युनियन उदियमान पत्रकारीता पुरस्कार लिला चाैधरी, शतक रक्तदाता पुरस्कार पवन यादवलाई गरिएकाे थियाे ।









