मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका  समिति बाँकेकाे  सभापतिमा देव बहादुर के सी  निर्वाचित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज ८ ।   नेपाली कांग्रेस बैजनाथ गाउँपालिका  समिति बाँकेकाे  सभापतिमा देव  बहादुर के सी  निर्वाचित हुनुभएको छ ।
    कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बिहिबार  बैजनाथमा भएकाे पालिका अधिवेशनले के सीलाई   सभापतिमा  निर्वाचित भएका छन  । यस्तै गाउँ कार्यसमितिको पदाधिकारी  चयन भएका छ ।

    उपसभापति  अमर सिंह बुढा महिला उपसभापति  प्रेमा रावल, सचिवमा सुदिप सेढाई,सह- सचिवमा मनाेज कुमार थारू, पालिका सदस्य युवामा कमल चाैधरी, ममता शाही, युवा महिलामा कल्पना राेकाय, जिल्ला कार्यसमितिमा कपिल जंग शाह र काेपिला शर्मा निर्वाचित हुनुभए छन ।

  • ८ आश्विन २०८३, बिहीबार २०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित