मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्यानर न्युज


ईराकमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु

ईराकमा भएको सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु...

निरूता सिंहले काे संग कसिन लगनगाँठो

 अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन् । उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्। शनिबार...

नेपालगन्ज उपमहानगरपालिकाले ७ दर्जन पशुलाई कान्जीहाउस

नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार...

तस्करीको सामान छुटाउने क्रममा झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते

बाँकेको नेपालगञ्जमा तस्करीको सामान छुटाउने क्रममा झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका...

महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा...

क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं धारा नेपालगन्ज म्याराथन आगामी ९ मंसिरमा आयोजना गर्ने

  नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक...

आठ बर्ष पछि तातोपानी नाकामा संचालनमा

मेलम्ची (सिन्धुपाल्चोक) भदौ१५ गते । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसकाे...

माग पूरा नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने गोविन्द केसीको घोषणा

१५ भदौ, काठमाडौं । डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’...

नगर प्रहरीलाई मेयर शाहकाे आग्रह– ‘बुद्धि, विकेक पुर्‍याएर काम गर्नु हाेला’

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई...