मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्यानर न्युज


प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पु¥याउनु पर्ने मुख्य मन्त्री आर्चाय

दाङ माघ २२ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रिहरुका...

आज माघ २२ गते बुधबारकाे राशिफलमा तपाईंको लागि भाग्यशाली रंग र भाग्यशाली अंक के हुनेछ भनेर पनि जान्नुहोस्

मेष- आज तपाईंको लागि लाभदायक दिन हुनेछ। आफ्नो विचारसँगै अरूको विचारमा पनि ध्यान दिनु आवश्यक...

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

पाेखरा माघ २१।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा...

लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको भब्यरूपमा मनायाे ( फाेटाे फिचर सहित)

दाङ– लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले...

बाँकेमा ३६ हजार ९ सय ५० जना किशोरी लाई एच.पि.भि खाेप लाउने

नेपालगन्ज माघ २१ । एच.पि.भि. खाेप अभियान  २०८१ सम्बन्धि जिल्ला खाेप समन्वय समिति पदाधिकारी तथा सञ्चारकर्मी ...

लुम्बिनी प्रदेश नागरिकको दैनिक जीवन संग जोडिन सफलः मुख्यमन्त्री आचार्य

दाङ, २१ मघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसंग...

सरस्वती पुजा निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ

नेपालगन्ज  २१ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री...

आज माघ २१ गते साेमबारकाे राशिफलमा मेष, वृष र कन्या राशि भएका व्यक्तिले ठूलो जिम्मेवारी पाउन सक्छन्, दैनिक राशिफल पढ्नुहोस्

मेष राशिफल :  आजको दिन तपाईको लागि अनुकूल रहनेछ । एकपछि अर्को शुभ समाचार सुन्न पाइनेछ । काममा तपाईको...

प्रादेशिक महोत्सव : इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट

नेपालगन्ज माघ २०  । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ मा...