मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल मै दाेस्राे साईक्लिङ पम्प नेपालगन्जमा निर्माण काे अन्तिम चरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर ६ । बाँके  जिल्ला  साईक्लिङ संघकाे नेपालगन्जमा सम्पन्न भएकाे छ ।

    साधारणसभा काे जिल्ला खेलकुद बिकाश समिती अध्यक्ष संदिप जंग शाहले  उद्घाटन गदै  खेलकुदले नै नेपाललाई बिश्वमा चिनाउने माध्यम भएकाे सबै नेपालीहरू एकजुट भई खेल र खेलाडी काे बिकाशमा लाग्नु पर्ने बताए ।

    साधारणसभामा बाँके जिल्ला साईक्लिङ संघका काेषाध्यक्ष जितेन्द्र जाेशीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । भने बार्षिक प्रतिबेदन अध्यक्ष गगन थापाले प्रस्तुत गदै नेपाल मै दाेस्राे साईक्लिङ पम्प निर्माण काे अन्तिम चरणमा रहेकाे जानकारी गराएका थिए।

    साधारणसभा सभा अध्यक्ष गगन थापाकाे अध्यक्षतामा भएकाे साधारणसभामा नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निराैला ,संघका सल्लाकारद्वय  कृष्ण श्रेष्ठ ,  सुनिल सिह हमाल,लगायतले साधारणसभाकाे सफलताकाे शुभकामना दिएका थिए ।

    साधारणसभामा संघका बरिस्ठ उपाध्यक्ष प्रेम के सीले स्वागत गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन संघका सचिव बिज्ञान कक्षपतिले संचालन गरेकाे थिए ।

  • ५ मंसिर २०८०, मंगलवार १२:४४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित