मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

‘मेरो कथाको’मा रोमाण्टिक देखिए आकाश र उषा
  • मार्गरेखा संवाददाता

  • अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ ।

    प्रेमील शैलीको गीतमा शब्द गीतकार गोपाल लोहार छ । गीतमा संगीत तथा संगीत संयोजन वरिष्ठ संगीतकार रन्जित गजमेरले गरेका छन् । सुदिप बरालको छायाँकन रहेको गगीतको भिडिया बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

  • १५ भाद्र २०८०, शुक्रबार २२:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित