मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
  • मार्गरेखा संवाददाता

  • Cholendra Shumsher Rana, proposed chief justice of Supreme Court brief about himself to Parliamentary Hearing Special Committee (PHSC) meeting during the parliamentary hearing at Singhadurbar in Kathmandu on Sunday, December 30, 2018. Photo: Dipesh Shrestha/Nagarik/Republica

    काठमाडौ असाेज ११ ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।

    प्रहरी स्रोतले जबरा पक्राउ परेको पुष्टि गरेको छ ।

    जबराविरुद्ध २०७८ फागुन १ गते संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए ।

    जबरा १७ पुस २०७५ मा प्रधानन्यायाधीश नियुक्त भएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।

  • ११ आश्विन २०८३, आईतवार ०७:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित