मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछ पछि परिवारको जिम्मा
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ११ ।    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछ गरेर छाडेको छ । गएराति पक्राउ परेका जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको हो ।

    जबरालाई प्रहरीले गएराति पक्राउ गरेको थियो । पक्राउपछि उनलाई प्रहरी कार्यालयमा लगेर सोधपुछ गरिएको थियो । सोधपुछ सकेपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

  • ११ आश्विन २०८३, आईतवार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित