मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जलाई धार्मिक सद्भावको सर्कीट (क्षेत्र) को रुपमा विकास गरिने नेपालगन्ज उपमहानगरपालिका काे १७ अधिबेशन मा निति तथा कार्यक्रममा मेयर प्रशान्त बिष्टकाे प्रतिबद्धता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जर १०। नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा मंगलबार प्रस्तुत छ । नेपालगञ्जम सिटी हलमा १७ औं अधिबेशनमा नगर प्रमुख प्रशान्त बिष्टले नीति तथा कार्यक्रम प्रस्तुत हुन ।

    अधिबेशनमा बिष्टले नेपालगञ्ज उप-महानगरपालिकालाई धार्मिक, सांस्कृतिक, सामाजिक विधायी भरीपूर्ण पुरानो ऐतिहासिक शहरको समुदाय चिनिदै उल्लिखित सन्दर्भमा समुदायको जामा मस्जिद, सिखकोद्वारा, हिन्दुक्षेत्र बागेश्वरी मन्दिर, १०८ फिटे हनुमानढी धर्मको धार्मिक तथा सांस्कृतिक महत्वले वि.पि. वीरेन्द्र चोक बागेश्वरी प्रवेशद्वार, स्टारलज दक्षिण पूर्वतर्फ घरवारी टोल पिपलबोट, भानुभक्त चोक, दक्षिणतर्फ त्रिवेणीमोड पश्चिम मार्ग मार्ग बागेश्वरी मन्दिर, खानापानी ट्याङकी, १०८ फिटे हनुमानगढी, गुरुवार, जामा मस्जिद, वि.पी. चोकसम्म सम्मिलित सद्भावको सर्कीट (क्षेत्र) को जनता विकास नीति कार्यक्रममा उल्लेख छ।

    प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक क्षेत्र, पशुपंक्षी, सिचाइ, उघागे व्यापार ब्यवसाय, भुमि व्यवस्था सहकारी तथा बितिय ब्यवस्था, श्रम रारेगार तथा गरिबी निवारण, भु-उपयाग तथा प्राकृतिक संरचना संरक्षण, सामाजिक क्षेत्र, स्वास्थ्य, शिक्षा, खापानी तथा सरसफाई, उद्योग तथा युवा खेलकुद, पर्यटन, भौतिक पूर्वाधार, वन तथा वातावरण, सुशासन तथा सेवा प्रवाह, महिला, बालिका जेष्ठ नागरिक, अपांगता, दलित, अल्पसंख्यक, विधायन तथा वित्तीय अनुशासन समावेश क्षेत्रलाई समातित छ ।

    १७ ओई अधिबेशनमा नगर प्रमुख बिष्टले प्रस्तुत नीति तथा कार्यक्रम पूर्ण पाठ

     

  • १० असार २०८२, मंगलवार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित