मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमालेका केन्द्रीय सदस्य  पशुपति दयाल मिश्रलाई सीआईबीले पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार १८।  नेकपा एमालेका केन्द्रीय सदस्य  पशुपति दयाल मिश्रलाई    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेकाे छ ।

      कर्णाली विकास बैंक घोटालामा केन्द्रीय सदस्य  पशुपति दयाल मिश्रलाई पक्राउ गरेकाे हाे

    मिश्रलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

    बाँकेमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइने सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

  • १८ असार २०८२, बुधबार १७:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित